FAQs Complain Problems

वडा नं. २- घमी

वडा नं. २ : गाउँपालिकाको केन्द्रबाट उत्तर पश्चीम क्षेत्रमा २ नं. वडा पर्दछ । यस वडाको केन्द्र घमी गाउँ हो । जसको छेउबाट कालीगण्डकी कोरीडोरको राजमार्ग जानेहुदा यस गाउँ सुगम गाउँ हो । यस वडामा पर्ने अर्को गाउँ ढाक्मर हो जुन पश्चीम तीर पर्दछ । ढाक्मर गाउँमा कच्ची सडकले जोडिएको छ । यस वडामा वडा कार्यालय निर्माणको क्रममा छ  । हाल तथा घरघरमा गई वडाको सेवा प्रवाह भैरहको छ । यस वडा भरखर मात्र केन्द्रीय विद्युत प्रशारण लाईनबाट जोडिएको र सञ्चारको लागि ल्त्ऋ टावर निर्माण भई सुविधा भएको छ तर भरपर्दो सेवा छैन । यस वडामा एक स्वास्थ्य चौकी छ भने १–३ सञ्चालन भएको २ वटा आधारभू विद्यालय छ ।

वडा कार्यालय रहेको स्थान: घमी
वडाध्यक्षको नाम: श्री पम्पा विष्ट 
फोन नं. ९८५७६५०९५५,
वडा सचिव : इन्दिरा क्षेत्री
फोन नं. : 

Ward Contact Number: 
९८६७६१५९७२