समाचार
वडा नं. ३ - घिलिङ
वडा नं. ३ : गाउँपाकिलाको केन्द्रबाट उत्तर पुर्वी क्षेत्रमा रहेको यस गाउँ जोमसोमबाट कालीगण्डकी कोरिडोर हुदै आउँदा सवैभन्दा पहिला आउने सदरमुकामबाट नजिक रहेको वडा हो । एक गाउँ एक वडा जस्तै रहको यस गाउँको केन्द्र घिलिङ हो । तर घिलिङबाट केही पर तामागाउँ तथा स्याङवोचे गाउँ रहेको छ । यस वडाको वडा कार्यालय निर्माणाधिन रहेकोले हाल घरघरमा तथा स्कुलबाट वडाको सेवा प्रवाह भैहरको छ । यस वडा भरखर मात्र केन्द्रीय विद्युत प्रशारण लाईनबाट जोडिएको र सञ्चारको लागि ल्त्ऋ टावर निर्माण भई सुविधा भएको छ तर भरपर्दो सेवा छैन । स्वास्थ्य सेवाको लागि सामुदायिक स्वास्थ्य इकाइ सञ्चालन छ भने ८ कक्षासम्म भएको आधारभूत विद्यालय छ ।
वडा कार्यालय रहेको स्थान : घिलिङ
 
                                              
                                           
                                         
                                  
वडाध्यक्ष : झव्याङ तेन्जीङ गुरुङ            कार्यपालिका सदस्यः पासाङ भुटी गुरुङ          कार्यपालिका सदस्यः कृष्ण प्रसाद वि.क.            वडा सदस्यः पेमा ध्रिङ गुरुङ             वडा सदस्यः कर्म छिटो गरुङ
फोन नं. ९८४७७०७२७८ फोन नं. ९८६०८८६६०८ फोन नं. ९८४८८२३६४४ फोन नं. ९८४६७१७८९१ फोन नं. ९८४४२५९७८१
वडा सचिव : शारदा कुमारी शाही
फोन नं. :
 
 
            
             
             
             
 
                     
					        
						
                        
                     
					  
                         
						
                        
                    