FAQs Complain Problems

समाचार

घटना दर्ता

घटना दर्ता प्रणाली

अनलाईन दर्ता:  यस प्रविधिको प्रयोगबाट घरमै बसि बसि फारम भर्न सकिनेछ। फारम भर्दा प्राप्त टोकन नम्बर लिएर गाँउपालिकाबाट सहजै प्रमाण पत्र लिन सकिनेछ।टोकन न. फारम भर्दा प्रविष्टि गरिएको मोबाईल न. मा आउछ। फारम भर्न लो घेकर दामोदरकुण्ड गाँउपालिकाको WEBSITE: www.dalomemun.gov.np मा लिंकमा गएर " घटना दर्ता " मा क्लिक गर्नुहोला
वा यहाँ क्लिक गर्नुहोला 

//